नेकपा माओवादी केन्द्र मकवानपुरको एकता भेला
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता कार्यन्वयनको निम्ति यसका निम्ति रगत बगाएकाहरु फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरको आज एकता भेला सम्पन्न भएको छ ।
केन्द्रका इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका सचिवालय सदस्य सुर्य सुवेदीले पार्टीले अब कार्यकर्ता जनताको घरघरमा पठाउन लागेकोले तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । पार्टीका जिल्ला संयोजक प्रेम बहादुर पुलामीले संचालन गर्नुभएको कार्यक्रममा धरमेन्द्र लामाले स्वागत गर्नुभएको थियो । भेलाले १३ सदस्यीय कार्यलय टीम गठन गरिएको छ । भेलाले पूर्व एमाओवादीबाट ३८५, माओवादीबाट १९०, मणि थापाबाट १५, विप्लव माओवादीबाट ११ जना गरी नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कार्यसमिति ६०१ सदस्यीय निर्माण गरिने बताइएको छ । त्यसैगरी १९९ सदस्यीय जिल्ला सल्लाहकार समिति पनि निर्माण गरिएको भेलामा जानकारी दिइएको थियो ।
संविधान कार्यान्वयनको निम्ति एक ठाउँमा
हेटौडा, २९ साउनगणतन्त्र, संघीयता, धर्मनिरपेक्षता कार्यन्वयनको निम्ति यसका निम्ति रगत बगाएकाहरु फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरको आज एकता भेला सम्पन्न भएको छ ।
केन्द्रका इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका सचिवालय सदस्य सुर्य सुवेदीले पार्टीले अब कार्यकर्ता जनताको घरघरमा पठाउन लागेकोले तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । पार्टीका जिल्ला संयोजक प्रेम बहादुर पुलामीले संचालन गर्नुभएको कार्यक्रममा धरमेन्द्र लामाले स्वागत गर्नुभएको थियो । भेलाले १३ सदस्यीय कार्यलय टीम गठन गरिएको छ । भेलाले पूर्व एमाओवादीबाट ३८५, माओवादीबाट १९०, मणि थापाबाट १५, विप्लव माओवादीबाट ११ जना गरी नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कार्यसमिति ६०१ सदस्यीय निर्माण गरिने बताइएको छ । त्यसैगरी १९९ सदस्यीय जिल्ला सल्लाहकार समिति पनि निर्माण गरिएको भेलामा जानकारी दिइएको थियो ।
No comments:
Post a Comment