Wednesday, March 25, 2015

छोराछोरीलाई बाबुआमा धेरै भएपछि ......... कसैको छोरा व्यापारी कसैको जागिरे तथा कसैको छोरी शिक्षिका तर के गर्नु आफ्ना सन्तानको निम्ति बाबुआमा धेरै भएपछि बृद्धाश्रममा मृत्युको निम्ति दिन गनेर बस्नु परेको छ । हेटौडा–१ चौकी टोलमा रहेको ऊँ बृद्धाश्रममा बसिरहेका आमा–बाबुहरु । बुद्धबुद्धा बढ्ने क्रम जारी छ । आश्रमलाई भनेजसो सहयोग नहुँदा संचालनमा समेत समस्या पर्दै आएको व्यवस्थापन समितिको गुनासो छ । तस्वीर : नानीमैया विष्ट \ हेटौडा











No comments:

Post a Comment